२८ चैत, एजेन्सी ।

सन् २०११ मा पाकिस्तानको एबोटाबादमा तत्कालीन अलकायदा प्रमुख ओसामा विन लादेनलाई गोली हानेको भनिएका अमेरिकी सैनिक रोबर्ट ओ नेल अमेरिकामा पक्राउ परेका छन्।

यिनले हानेका थिए बिन लादेनलाई ३ गोली (तस्विर सहित)

विन लादेनले ओबामालाई लेखेको गोप्य पत्र सार्वजनिक

मदिरा सेवन गरी गाडी चलाएको आरोपमा उनलाई मोन्टानाबाट पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिन लादेन विरुद्ध अपरेशन हुदै गर्दा अमेरिकामा प्रत्यक्ष हेरिरहेका अमेरिकाका राष्ट्रपति बाराक ओबामा

बिन लादेन विरुद्ध अपरेशन हुदै गर्दा अमेरिकामा प्रत्यक्ष हेरिरहेका अमेरिकाका राष्ट्रपति बाराक ओबामा

ओ नेलले विन लादेनलाई ३ गोली हानेर मारेको बताइन्छ ।

osama killer

सन् २०१४ मा आफूले विन लादेनलाई मारेको भन्दै विवरण सार्वजनिक गरेपछि ओ नेललाई अमेरिकी सेनाले कारवाही गरेको थियो ।