७ कात्तिक, एजेन्सी ।

भारतमा चर्चित मराठी अभिनेत्री अश्विन एकबोतेको एक कार्यक्रमका क्रममा प्रस्तुती दिँदा दिँदै निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कांग्रेसले के गर्ला ? लोकमान प्रकरणमै यस्तो खतरा

भारतको पुणेमा प्रस्तुति दिने क्रममा स्टेजमै ती अभिनेत्री ढलेकी थिइन् ।

marathi-actress-died

खासगरी रंगमञ्चमा चर्चित अश्विनीले पुणेको प्रसिद्ध नाट्यशालामा आफ्नो प्रस्तुति दिइरहेकी थिइन् । कार्यक्रममा अचानक अभिनेत्री स्टेटमै ढलेपछि सबै जना आत्तिए ।

पाँच तारे होटलबाट नायिका रंगेहात पक्राउ

उनलाई अस्पताल पुराउनु अघी नै मृत घोषणा गरिएको भारतीय पुलिसले जानकारी दिएको छ ।

यौन धन्दामा रंगे हात पक्राउ परेका भारतका ८ नायिका