पप स्टार तथा नायिका माइली साइरसलाई सन् २०१५ को ‘सेक्सिएस्ट वेजिटेरियन सेलिब्रिटी’ को उपाधि दिइएको छ। २२ वर्षिया माइलिले यो उपाधिको लागि अन्य सेलेब्रिटीहरुलाई पछाडी पारेकी छिन्। यो लिस्टमा एरियन ग्रेंड, एली गोल्डिंग, प्रिंस, रिसर्ड लिंकलेटर सहित अन्य सेलेब्रेटीको पनि नाम छ।

Miley Cyrus (3)

एक पत्रिकाको अनुसार माइली शाकाहारी बनेकी थिइन। उनले हालसालै पनि सोसल साइटमा एक फोटो सार्वजनिक गर्दै जनावरको सट्टा फलफुल खाऔं भन्दै थिइन।

Miley Cyrus (5) Miley Cyrus (4) Miley Cyrus (7) Miley Cyrus (6) Miley Cyrus (2) Miley Cyrus (1)