२८ बैशाख, काठमाडौं ।

स्थानीय तह पहिलो चरणको निर्वाचन आउन तीन दिन बाँकी छँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आप्mनो पार्टीलाई भोट दिनु पर्ने कारण खोलेका छन् ।

आप्mनो नेतृत्वमा सरकार बनेपछि लोडसेडिङ हटाइएको, देशलाई अध्यारोबाट उज्यालोतिर लाने काम गरेको, आर्थिक बृद्धि दर ७ प्रतिशत कायम गरेको, संविधान कार्यान्वयन गर्दै चुनावतिर देशलाई अघि बढाउने काम आफनो पार्टीले नेतृत्व गरेको सरकारले गरेको भन्दै उनले भोट दिएर जिताउन आग्रह गरे ।

प्रचण्डले अव कुन पार्टीलाई भोट दिएर जिताउने भन्ने जिम्मे मतदाताको काधमा आएकाो उल्लेख गरे ।