एजेन्सी ।

बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना पूर्व प्रेमी रणबीर कपुर र क्याट्रिना कैफको ब्रेकअप बारे के सोंच्छिन् होला ? धेरैको जिज्ञासा हुन सक्छ ।

हालै एक कार्यक्रममा दीपिकालाई रणबीरको ब्रेकअपको बारेमा सोधियो । तर उनी भने जवाफ नदिइ त्यहाँबाट हिँडिन् । यसको अर्थ उनले रणबीर र क्याट्रिनाको ब्रेकअप बारे कुनै प्रतिक्रिया दिन नचाहेको संकेत दिएकी छिन् ।

Ranveera Deepaki Katrina

रणबीरकी पूर्व प्रेमिका दिपिकाले आफूलाई रणबीरसँगको ब्रेकअपले सबै भन्दा पीडा दिएको सार्वजनिकरुपमै स्वीकार गरिसकेकी छिन् । तर अहिले भने उनको सम्बन्ध रणबीर सिंहसँग रहेको बताइएको छ । क्याट्रिनासँग सम्बन्ध हुनु अघि रणबीर कपुर दीपिकासँग सम्बन्धमा थिए ।

सलमानले क्याट्रिनालाई दिए क्याट्रिनको पेन्टिङ उपहार

रणबीर र क्याट्रिनाको ब्रेकअप बनाउनुमा आलियाको हात