१९ मंसिर, काठमाडौं ।

राष्ट्रपति भवन शितल निवाशमा सर्वदलीय बैठक शुरु भएको छ ।

भारतले भन्यो- ‘संसोधन विधेयक दर्ता हुनु महत्वपूर्ण कदम’

सरकारले संविधान संशोधन प्रस्तावको विरुद्ध प्रमुख राजनीतिक दलहरु विभाजित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन् ।

sarbadaliya-baithak-at-shitalniwas

संविधान जारी गर्नुपूर्व एकताबद्ध भएका प्रमुख तीन दल कांग्रेस एमाले र माओवादी विभाजित भएका छन् ।

भारतको नाम लिएर अनुराधा बोलेपछि संसदमा हंगामा

सरकारले ल्याएको संविधान संशोधन विधेयकप्रति प्रमुख दल नेकपा एमालेले संसद र सडक आन्दोलनमा चर्किएपछि सहमति निर्माणको लागि आग्रह गर्न राष्ट्रपतिले बैठक बोलाएको राष्ट्रपतिको प्रेस सल्लाहकार माधव शर्माले बताए ।

ऐश्वर्याले आत्महत्याको कोशिस गरेको समाचार भाइरल

संविधान संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले सहमति निर्माण गरेर अगाडि बढ्न आग्रह गर्दै आएकी छिन् ।