क्याट्रिना कैफ र रणवीर कपुरको ब्रकअपको विषयसंग जोडिएको एक अर्को कुरा बाहिर आएको छ। बताइएको छ कि सलमानले क्याट्रिनालाई आफुलाई छोडी गएकोमा गल्ती गर्ने निकै पहिले भनेका थिए।

salman katrina ranbir pc

केही वर्ष पहिले जब सलमानले थाहा पाए कि क्याट्रिना रणवीर तिर आकर्षित हुँदैछिन् तब क्याट्रिनाको बान्द्रा स्थित आवासमा उनी नशामा पुगेका थिए। क्याट्रिनाको घरमै पुगि सलमानले भनेका थिए, ‘रणवीर संग नजाउ। तिमीले ठुलो गल्ती गर्दैछौ। उसले तिम्रो दिल टुटाउनेछ।’

तर त्यसबखत क्याट्रिना रणवीरसंग निकै नजिकिसकेकि थिइन। उनले सलमानको कुरा सुनिनन्। सलमानले घरबाट निस्कदैँ भनेका थिए, ‘तिमीले रणवीरको लागि मलाई छोडेकोमा पछुताउनेछौ।’

क्याट्रिनाको रणवीरसंग सलमानकै कारण ब्रेकअप भएको खबर चर्चामा रहँदा यो पुरानो तर नसुनिएको कुरा मिडियामा बाहिर आएका हुन।

यो पनि पढ्नुस्।
अनुष्कासँग ब्रेकअपपछि दीपिकासँग नजिकिए बिराट
बलिउडमा सबैभन्दा महंगो किस श्रद्धाको
अकस्मात भित्रबाट सलमान निस्किएपछि क्याट्रिना चकित (भिडियो सहित)
सलमानले क्याट्रिनालाई भने- म तिमीप्रति क्रेजी छु
मध्यरातमा सलमानलाई भेट्न किन गइन् क्याट्रिना