२ जेठ, काठमाडौं ।

महानायक राजेश हमालले नेपाली सेनाको विषयमा समाचार पढेर सेनाप्रतिको सम्मानमा ठोस पुगेको टिप्पणी गरेका छन् ।

जे नामले बोलाए पनि बक्षस्थलको ख्याल गर्नुस् – सोनाक्षी सिन्हा

कान्तिपुर दैनिकमा आइतबार प्रकाशित समाचारप्रति लक्षित गर्दै हमालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

दीपकुमार दिल्लीबाट हिँडेपछि देउवाको ट्वीट

काठमाडौंमा कन्सर्टमा सहभागी हुन आएकी भारतीय अभिनेत्रीलाई नेपाली सेनाका जर्नेलले स्वागत गरेको भन्दै समाचार प्रकाशित भएपछि हमालको प्रतिक्रिया आएको हो ।

Rajesh Hamal tag

हमालले भनेका छन्, “नेपाली सेना- राष्ट्रको गौरव ..तर जव मैले आजको समाचार पढें नागरिककोरुपमा मेरो गौरवमा ठेस पुगेको छ, कलाकारको रुपमा मलाई ग्लानि महसुस भएको छ, यदि विदेशी कलाकार लिन जानु परेको भए गैरसैनिक पोषाकमा जानु पर्थ्यो” ।

rajesh hamal status on Nepal Army

शनिबार मात्र नेपाली सेना सैनिक श्रीमती संघद्वारा आयोजित कार्यक्रममा भाग लिन आएका बलिउडका नायिकाद्वय सोनिक्षी सिन्हा र मलाइका अरोरालाई नेपाली सेनाले स्वागत गर्नुका साथै सुरक्षा समेत दिएको थियो ।

कस्तो छ नेपाली सेनाको नयाँ हेलिकप्टर?