रणवीर र क्याट्रिनाको ब्रेकअप अब फिल्म सुटिङका बखत समस्या बन्न थालेको छ।

ranbir_katrina_breakup

रणवीरसंगै बस्दै आएकी क्याट्रिनाले ब्रान्दा स्थित अपार्टमेन्ट छोडेकी छैनन्।ब्रेकअप पश्चात रणवीर भने आमाबुबाकै घर फर्किसकेका छन्। यता क्याट्रिना भ्यालेन्टाइन डेको दिन रिलिजको तयारीमा रहेको आदित्य रोयसंगको फिल्म ‘फितुर’ को प्रमोशनमा व्यस्त छिन्।

अनुराग बासुको मिस्ट्री-म्युजिकल ‘जग्गा जासुस’ फिल्मको सेटमा रणवीर र क्याट्रिना जनवरी ८ मा संगै देखिएका थिए। सोही दिन क्याट्रिनाको सलमानसंग एक स्टुडियोमा भेटभएको थियो। सलमानसंग घण्टौँ कुरा गरेपछि रणवीर-क्याट्रिनाको ब्रेकअपको खबर बाहिर आएको थियो। रणवीरलाई एक्लै छोडी सेट छोडी हिडेकी क्याट्रिना लामो समय सुटिङमा फर्किनन्।

रणवीरले सुटिङ छोडेका थिएनन, जनवरी १८ मा क्याट्रिना फर्किन। सधैँ संगै आउने जोडी स्टुडियोमा एकसाथ आएनन्। सुटिङ पश्चात बेलुकी ८ बजे क्याट्रिना छुट्टै भ्यानिटी भ्यानमा पसिन, जुन उनले पहिल्यै व्यवस्था गरेकी थिइन। पहिले यो जोडीले भ्यानिटी भ्यान एउटै प्रयोग गर्थे। सुटिङ गरे, आपसमा बोलेनन्, एउटै सिन सुटिङ गर्दा पनि रणवीर-क्याट्रिना बिच बातचितसम्म भएन।

बन्दै गरेको फिल्मको बिचमा नायक नायिककै वास्तविक सम्बन्ध बिग्रदा निर्देशक निर्माता भने अलमल परेका छन्। फिल्मको करौडोको लागानीमै पानी छ्यापिने त होइन।?

यो पनि पढ्नुस्।

बलिउडका १० कलाकारले सुटिङमा प्रयोग गर्ने भ्यानिटी भ्यान

क्याट्रिनाले भनिन्- मनको कुरा चिच्याएर सबैलाई भन्न मन छ

सन्नीको अन्तर्वार्ता बन्यो बहसको मुद्धा – भिडियो सहित

हिन्दु र क्रिश्चियन संस्कारमा सम्पन्न भयो अासिन-राहुलको विवाह

महिलाका यी १० कुराको अर्थ गलत बुझेर फस्छन् पुरुष
कमेडी नाइट्स विथ कपिल अर्कै च्यानलमा प्रशारण हुने?
मध्यरातमा सलमानलाई भेट्न किन गइन् क्याट्रिना
महिलाका यी १० कुराको अर्थ गलत बुझेर फस्छन् पुरुष