एजेन्सी ।

बलिउडका बिग बी अमिताभ बच्चन र दीपिका पादुकोण तथा इरफानले नयाँ चलचित्र ‘पीकू’ को पोष्टर शुट गरेपछि यसको चर्चा बढेको छ ।

शुटिङमा अमिताभ निक्कै उत्साहित देखिए । कोस्टार अभिनेत्री दीपिका पादुकोणलाई अमिताभसँग काम गर्न निक्कै मन परेको छ । उनले अमिताभसँग फेरि पनि सँगै काम गर्ने रहर ब्यक्त गरिसकेकी छिन् ।

amitabh with dipika

पीकु एक कमेडी फिल्म हो । यो फिल्म बाबु छोरीको सम्बन्धमा आधारित भएको बताइएको छ । यही फिल्मकै क्रममा दिपिकाले अव अमिताभलाई बाबा भनेर सम्बोधन गर्न थालिसकेकी छिन् ।

amitabh with dipika 1

यो पनि हेर्नुस्

अमिताभको नाममा सिन्दुर लगाउँछिन रेखा

दिपिका पादुकोणका पाँच प्रेमी (फोटो फिचर)

दिपिकासँग रोमान्स गरेको हुँ: सिद्धार्थ