तपाईले अहिले सम्म हाँसको चल्लाले अण्डा फोडेर पहिलो पटक धर्ती टेकेको देख्नु भएको  छ  ? छैन भने तपाईले यो अदभुत दृश्य हेर्ने पर्ने हुन्छ। यहाँ हाँसको चल्ला अण्डबाट बाहिर निक्लदैं गरेको अति सुन्दर तस्विर प्रस्तुत गरिएको छ। पहिलो पटक संसार हेर्नुको मज्जा हेर्नेलाइ मात्रै होला र त्यसको अनुभुति भने हाम्ले पनि गर्न सक्छौ। यी तस्विर आयरल्याण्डको डिंगल वाइल्ड लाईफको हो।
तस्विरमा हाँसको चल्लाको पहिलो पृथ्वी यात्रा..

duck-hatches 1

 

 

duck-hatches 1 duck-hatches 1 duck-hatches 1