बलिउडमा अभिनयका कारणपनि सबैको मनकी राजकुमारी बनेका कैयौं सुन्दरी दोश्री वा तेश्री श्रीमती बनेका उदाहरण छन् ।

2nd and 3rd wives

मुमताज दखि करिना कपुर सम्मले दोश्री वा तेश्री श्रीमती बनेर वैवाहिक जीवन अघि बढाएका छन् ।

शिल्पा शेट्टीः

2nd and 3rd wives 1

खासगरी सुन्दर शारीरिक बनौटका कारण चर्चामा रहने बलिउड सुन्दरी शिल्पा शेट्टीले पारपाचुके गरेर बसेका ब्यवसायी राजकुन्द्रासँग विहे  गरिन् ।

करीना कपुरः

2nd and 3rd wives 2

बलिउडमा दोश्री वा तेश्री बन्ने विरासतलाई करिना कपुरले पनि धानिन् । थुप्रैसँग अफेयर बनाएकोमा चर्चामा आएपनि उनी अहिले सैफ अली खानकी दोश्री श्रीमतीकोरुपमा छिन् ।

महिमा चौधरीः

2nd and 3rd wives 3

कुनै बेलाकी सुन्दरी अभिनेत्री महिमा चोधरीले पनि दोश्री पत्नी बन्न मञ्जुर भएर आर्किटेक्ट बबी मुखर्जीसँग विवाह गरेकी थिइन् । यद्यपी उनीहरु अहिले सँगै बस्दैनन् ।

अमृता अरोराः

2nd and 3rd wives 4

करिना कपुरकी मिल्ने साथी समेत रहेकी सुन्दरी अभिनेत्री अमृता अरोराले पनि करिना कपुरकै बाटो पच्छ्याउँदै दोश्री श्रीमतीको रुपमा शकील लदाखसँग विवाह गरेकी छिन् ।

विद्या बालन:

2nd and 3rd wives 5

सुन्दरी अभिनेत्री विद्या बालनले पनि दुई पटक विवाह गरिसकेका सिद्धार्थ राय कपूरसँग विवाह गरेकी छिन् । सिद्धार्थ UTV मोशन पिक्चर्स का सीईओ हुन् ।

हेमा मालिनी:

2nd and 3rd wives 6

कुनै बेला सबैकी ड्रिम गर्ल हेमा मालिनीले पनि 1980 मा ववाहित रहेका धर्मेन्द्रसँग विवाह गरेकी थिइन् । धर्मेन्द्रकी पहिली पत्नी प्रकाश कौर थिइन् ।

शबाना आजमी:

2nd and 3rd wives 7

अभिनेत्री शबाना आजमीले पनि रचना तथा संगीतकार जावेद अख्तरसँग दोश्री श्रीमती बनेर विवाह गरेकी थिइन् ।

श्रीदेवी:

2nd and 3rd wives 8

श्रीदेवी पनि बोनी कपुरकी दोश्री श्रीमती हुन् । उनले विवाह गर्दा बोनी पहिले नै बिवाहित थिए ।

रवीना टंडन:

2nd and 3rd wives 9

अभिनेत्री रवीना टंडनले पनि अनिल थडानीकी दोश्री पत्नी बन्न स्वीकार गरिन् । अनिल थडानीकी पहिली पत्नी नताशा शिप्पी हुन् ।

करिश्मा कपूर:

2nd and 3rd wives 10

करिना कपुरकी दिदी तथा अभिनेत्री करिश्मा कपूरले पनि उद्योगपति संजय कपूरसँग दोश्री पत्नी बनेर विवाह गरेकी थिइन् ।

मान्यता:

2nd and 3rd wives 11

मान्यता संजय दत्तकी तेश्री पत्नी हुन् । सञ्जयकी पहिली पत्नी ऋचा शर्मा ब्रेन ट्युमरले मरेकी थिइन् भने दोश्री पत्नीसँग उनले पारपाचुके गरेका थिए ।

लारा दत्ता:

2nd and 3rd wives 12

मिस इण्डिया लारा दत्तले पनि टेनिस स्टार महेश भूपतिसँग दोश्री श्रीमती बनेर विवाह गरेकी थिइन् ।