सेक्सलाई मानिसले प्राथमिकताको जुनसुकै सूचीमा राखेपनि एक अध्ययनले भने यसलाई मानवीय गतिविधिको प्राथमिकताका आधारमा पहिलो स्थानमा रहने देखाएको छ ।

 

दैनिक गतिविधिको सबैभन्दा बढी महत्वपूर्ण, रोमाञ्चक र सहभागिताका आधारमा सेक्सले पहिलो स्थान लिएको हो । रक्सीमा रमाउनु मानवीय रुचीको दोस्रो प्राथमिकतामा परेको छ। सबैभन्दा कम प्राथमिकतामा भने विरामी हुनु परेको छ ।

 

sex first

फेसबुकमा भुल्नु पनि प्राथमिकतामा पछाडि परेको छ । युनिभर्सिटी अफ क्यान्टव्युरी न्युजिल्यान्डमा गरिएको अध्ययनले यस्तो परिणमा देखाएको हो ।

 

पश्चिरमी मुलुकमा मानिसहरु चिन्ताग्रस्त हुँदै गइरहेको र यो रोगले धेरैलाई प्रभावित पारेपछि विश्वरविद्यालयले मानिसको रुचीबारे अध्ययन गरेको थियो । उनीहरुको खुशी खोज्न यस्तो अध्ययन भएको हो ।
केले मानिसलाई खुशी बनाउँछ ?

प्राथमिकताको आधारमा
१. सेक्स
२. रक्सी पिउनु
३. समाजसेवा
४. ध्यान/धर्म
५. बच्चा स्याहार सुसार
६. गीत सुन्नु
७. समाजमा घुलमिल हुनु
८. समय कटाउनु
९. किनमेल
१०. खेलकुद

केले मानिसलाई दिक्दार बनाउँछ ? प्राथमिकताको आधारमा
१. विरामी हुनु
२. फेसबुक
३. घरको काम
४. पढ्नु
५. म्यासेज गर्नु
६. लेक्चर सुन्नु
७. तलबी काम
८. घुमिरहनु
९. कम्प्युटरमा काम गर्नु
१०. लुगा धुनु