३ चैत्र, काठमाडौ ।

नेपाली कांग्रेसको १३ औ महाविशेनमा पराजित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई नवनिर्वाचित पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

महामन्त्रीमा पराजित अर्जुनरसिंह केसी, गगन थापा र कोषाध्यक्षमा पराजित चित्रलेखा यादव, उमाकान्त चौधरी र महाधिवशेनमा अस्थ्य बनेको नरहरि आचार्यलाई केन्द्रीय सदस्य बनाएका हुन् ।

congress mahaadhivesan khulla manch kathmandu 9452247

पार्टीको विधान अनुसार सभपातिलाई दिएको अधिकार प्रयोग गदै उदेवाले हार्ने जति सबैलाई केन्द्रीय सदस्यमा ल्याएका छन् । विधान अुनसार सभापतिलाई उपसभापति, एक महामन्त्री, सह महामन्त्रीसहित २१ केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार छ ।

यस्तो छ ३ महिना आपुर्ति बन्द भएपनि इन्धन संकट हुन नदिने योजना

भारत हार्दा पाकिस्तानमा उत्सव, सामाजिक सञ्जालमा हारका जोक

टी-२० विश्वकपः अरुलाई खनेको खाल्डोमा आफै पर्‍यो भारत