१९ भदौ, एजेन्ससी ।

अमेरिकी राष्ट्रपति बराक ओबामा जी-२० सम्मेलनमा सहभागी हुन चीन पुगेका छन् । ओबामा हांगझु पुगेका छन् । ओबामा चीनको विमास्थल पुग्दा अप्रत्यासित अवस्थाको सामना गर्नु पर्‍यो ।

आफ्नै अफिसमा बोलाएर प्रचण्डले दिए गगनलाई निर्देशन

ओबामा विमानस्थल पुग्नासाथ चिनियाँ अधिकारीहरुले राष्ट्रपति ओबामाका स्टाफलाई झपारे । ओबामा विमानस्थलमा पुग्दा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुजन राइस तथा ह्वाइट हाउसका सञ्चारका अधिकारीलाई समेत जाँच गरिएपछि त्यहाँ सुरक्षा अधिकारीबीच नै झगडाको अवस्था आएको बताइएको छ ।

obama-china

खासमा ओबामासँग भ्रमणमा हिँड्ने टोलीका रिपोर्टर्सलाई ओबामा चढ्ने विमाान बोइङ 747 उठ्न लगाइन्छ । ताकि ओबामा विमानमा चढ्ने समयमा तस्विर लिन सकुन् ।

देश छोडेपछि ओलीको एक मात्र ट्वीटः यस्तो

हाङ्झुमा ओबामाको विमानस्थलमा ओर्लिनासाथ चिनियाँ सुरक्षा अधिकारीहरुले एक निल्लो रसी ढाँगेर पछाडी रिपोर्टर्सहरुलाई धकेलेका थिए । रसी नाग्न खोजेपछि चिनियाँ सुरक्षा अधिकारीहरुले ओबामाका एक स्टाफलाई झपारेका थिए ।

अमेरिकासँग झुकेन चीनः बरु युद्धका लागि तयार !

सुरक्षा नियम मिचेको भन्दै अमेरिकी राष्ट्रपतिका स्टाफलाई चिनियाँ अधिकारीहरुले यो हाम्रो देश हो, विमानस्थल पनि चीनकै हो भन्दै झपारेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

जवाफमा अमेरिकी महिला अधिकारीले यो अमेरिकी राष्ट्रपतिको विमान हो भन्दै चिच्चाएकी थिइन् ।