बलिउड स्टार सलमान खानकी गर्लफ्रेन्ड भनि चर्चा कमाएकी रोमानियन मोडल लूलिया भन्तुरसंगैको एक तस्विरले त्यस्तै चर्चा बटुलेको छ।

salman and lulia 24118113
अनुहार राम्रोसंग नदेखिने यो तस्बिरमा लूलिया एक पुरुषलाई चुम्बन गर्दै गरेकी देखिन्छिन्।

फोटो कहाँ अनि कहिले खिचिएको जानकारी छैन। भारतिय मिडियाले तस्विरमा किस गर्ने पुरुष सलमान खान नै भएको बताएका छन्।salman and lulia 31572213

अहिले सलमान र उनकी गर्लफ्रेन्ड लूलिया दुबईमा संगै बिताइरहेका छन्। दुबइमा खिचिएको दाबी सहित केही तस्बिर सार्वजनिक भएका छन्। तस्बिरमा उभिने महिला लूलियानै भएको दाबी गरिएको छ।

यो पनि पढ्नुस।

जेल सजाय भोगेका बलिउडका ५ सेलिब्रेटि

सलमानले ‘गर्लफ्रेण्ड’को हिन्दी सुधार्न निजी शिक्षक नियुक्त गराए

सलमानको फार्महाउसमा सञ्जयको लागि पार्टी आयोजना गरिने