२० बैशाख, एजेन्सी ।

जारी इण्डियन प्रिमियर लिग आइपिएलमा महेन्द्र सिंह धोनी कप्तान रहेको राइजिङ पुणे जाइन्ट्सलाई एक पछि अर्को झट्का लागिरहेको छ ।

टिमका चर्चित खेलाडीहरु आउट हुँदै गर्दा धोनीको टिमले ८ खेलमा ६ खेल हारिसकेको छ ।

क्रिकेटमा रेकर्ड: पुरै क्रिकेट टिम शुन्य रनमा आउट

निरन्तरको हारपछि सेमिफाइनल दौडबाट बाहिरिन लागेको धोनीको टिमलाई अर्को झट्का लागेको छ । धोनीको टिमका प्रभावशाली ब्याट्सम्यान स्टिभ स्मिथ पनि चोटका कारण टिमबाट बाहिरएका छन् ।

steve smith

यस अघि धोनीको टिमबाट फाप डुप्लेसिस, मिचेल मार्श र केभिन पिटर्सन बाहिरिइसकेका छन् । स्टिभ स्मिथको दायाँ नाडीमा चोट लागेपछि उनलाई चिकित्सकले आरामको सल्लाह दिएका छन् ।

मध्यरातमा पत्नि लिएर सलमानको घर पुगे धोनी (तस्विर सहित)

डुप्लेसी आउट भएपछि धोनीको टिममा सबैभन्दा भरपर्दा खेलाडीकोरुपमा स्मिथ रहँदै आएका थिए ।

“धोनी र कोहोलीलाई विच सडकमा बलत्कार गराइदिन्छु”