७ माघ, विराटनगर ।

प्रधानमन्त्री ओलीको सम्मान गर्न आयोजना गरिएको कार्यक्रम मधेशी मोर्चाले विथोल्न खोल्दा मोरङको रंगेलीमा गोली चलेको छ । प्रहरीको गोली लागेर एक महिलाको मृत्यु भएको छ ।

morang rangali (1)

युवासंघले ओलीको सम्मानमा रंगेलीमा प्रधानमन्त्री ओलीको सम्मानमा कार्यक्रम आयोजना गर्ने तय भएको थियो । तर मोर्चाका कार्यकर्ताले कार्यक्रम रोकेरै छोड्ने भन्दै धावा बोलेपछि झडप रोक्न प्रहरीले गोली चलाएको हो ।

morang rangali (2)

तनाव भएपछि प्रधानमन्त्री जाने कार्यक्रम समेत स्थगित भएको छ । प्रधानमन्त्रीले रंगेली जाने कार्य्रक्रम अन्तिम समयमा आएर रद्ध गरेका छन् ।

मोर्चाका नेतालाई ओलीको प्रश्न– हाताहाति भनेको के हो ?
ज्ञानेन्द्र साह सुटुक्क थाइल्याण्ड उडेः सिक्रेट मिसनका अनेकथरी अडकल

रंगेली बजारमा कार्यक्रम विथोल्न मोर्चाका कार्यकर्ताले ठाउँ ठाउँमा टायर बालेर विरोध गर्दै बन्द समेत गराएका छन् । कार्यक्रम आयोजक र विथोल्न चाहनेबीको भिडन्तले रंगेली तनावग्रस्त बनेको छ ।

यस अघि सुनसरीको दुहवीमा पनि प्रधानमन्त्री ओलीलाई मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

यो पनि पढ्नुस्।

फारम नै नभरेका कांँग्रेस क्रियाशील सदस्य

युएईमा गर्नै नहुने १५ काम

४० दिनमा सरकार ढल्छ: गगन थापा

यो वर्ष बन्ने ८ चमत्कार