जुन २१, यानि कि विश्व योग दिवस। भनिन्छ शारीरिक तथा मानसिक तवरले फिट हुनको लागि योग गर्नु अपरिहार्य हुन आउँछ। फेरि यो दिवस विश्वभरी नै प्रचलित रहेको छ। यो दिनमा कहिल्यै योग नगर्नेहरू पनि जानी-नजानी योग गर्ने गरेको देखिन्छ। योग गर्दा शरीर स्वस्थ त हुन्छ हुन्छ, त्यसको साथसाथै योग गर्दा रमाइलो पनि हुने गर्दछ। योग गर्नाले आफूले गर्न खोजेको काममा मन एकतृत हुने गर्दछ र गर्न खोजेको काम पनि सहज तरिकाले गर्न सकिन्छ।

यसै गरि बलिउडका नायिकाहरु आफ्नो शरीरलाई फिट राख्न थरीथरीका शारीरिक अभ्यास गरिरहेका हुन्छन् जसमा मर्निङ्ग वाक देखि अन्य शारीरिक व्यायाममा लागिपर्छन् घण्टौँसम्म पसिना बगाउँदै। यी नायिकाहरूमध्ये अधिंकांश आफ्नौ दैनिकी योग अनि व्यायामबाटै सुरु गर्छन।

हेर्नुहोस् विश्व योग दिवसको अवसरमा बलिउडका एक्ट्रेसहरूले योग गरिरहेको बेला खिचिएका तस्विरहरू-

yana gupta yoga

याना गुप्ता
shilpa shetty yoga

शिल्पा सेट्टी

amisha patel yoga

अमिशा पटेल

bipasha sunny and kareena doing yogaमाथिबाटः विपासा वासु, सन्नी लियोनी र करिना कपुरले योगासन गर्दै

lara dutta doing yogaलारा दत्त योग गर्दै

sameera reddy doing yogaयोगमा तल्लीन  इलियाना डिक्रुज

shilpa setthy doing yogaशिल्पा सेट्टी योग गर्दै

doin yogaबिहानीपख शान्त मनमा योग गर्दै मलाइका अरोरा

kareena doing yogaजीरो फिगरकी रानी करिना योग गर्दै

karishma kapoor doing yogaरोमान्टिक हिरोइन करिस्मा आफ्नै घरको परिसरमा योग गर्दै

यो पनि हेर्नुहोस्-

योगा गर्दा घाइते भइन् आलिया भट्ट

योग दिवसमा मुख्यसचिव पौडेलले देखाए मयुरासन

पूनम पाण्डे स्टाइल योगा, भिडियो इन्टरनेटमा भाइरल (भिडियो सहित)