सन् २०१५ मा बलिउड बक्स अफिसमा सलमानको वर्चश्व रह्यो। रिलिज भएको सलमानको दुवै फिल्मले निकै दर्शक तान्न सक्यो। यी दुई फिल्मले बक्स अफिसमा कुल ५२८ करोड भारुको व्यापार गर्यो। यसरी सलमान कमाइको मामलामा एक नम्बरमा परे।

2015 actors film income bollywood (1)

शाहरुख खान भने यो वर्ष अगाडी आउन सकेनन। बक्स अफिसको दौडमा शाहरुखलाई वरुण धवन, आर माधवन जस्ता नायकले पछाडी छोडिदिए। टप १० को सूचीमा शाहरुख मुस्किलले सातौं स्थानमा परेका छन।

सन् २०१६ मा रिलिज हुने बलिउडका १० ठुला फिल्म

सन् २०१६ का सम्भावित विश्व घटना

सन् २०१६ को वार्षिक राशिफल

सूचीमा अक्षय कुमार दोस्रो, वरुण धवन तेस्रो, रणबीर सिंह चौथो, अनिल कपूर पाँचौं, आर माधवन छैँठौ, इरफान खान आठौं, रणवीर कपूर नवौं र जोन अब्राहम दशौं स्थानमा छन्।

2015 actors film income bollywood (2)

2015 actors film income bollywood (3)

2015 actors film income bollywood (4)

2015 actors film income bollywood (5)

2015 actors film income bollywood (6)

2015 actors film income bollywood (10)

2015 actors film income bollywood (7)

2015 actors film income bollywood (8)

यो पनि पढ्नुस्:

नेपालमा सन् २०१५ का सबैभन्दा चर्चित ह्यास ट्याग

सन् २०१५ मा संसारमा नाम कमाएका महिला

सन् २०१५ पछि विश्व अर्थतन्त्रमा देखिएका पाटाहरु

सन् २०१५: बलिउडमा बोल्ड फिल्मको बाढी- फोटो फिचर

सन् २०१५ का विश्वभरका प्रमुख घटना, कहाँ के के भए?

सन् २०१५ मा भारतका सबैभन्दा बढी खोजी गरिएका १० व्यक्ति