नोकरी छोडी विश्वका ३७ देश घुमेर अलग-अलग संस्कृतिका महिलाको सुन्दरता क्यामेरामा कैद गरिन रोमानियाकी फोटोग्राफर मिहेला नोरोकले। उनले खिचेका तस्बिर इन्टरनेटमा अहिले भाइरल छन्।

करिब ३ वर्ष पहिले मिहेलाले विश्व भ्रमण सुरु गरेकी थिइन। २ वर्ष भित्र ३७ देश पुगिन। एउटै वेबसाइटमा यी तस्बिर ३० लाख पटक भन्दा बढी हेरिएको छ। उनी फेसबुकमा आफ्नो पेज मार्फत पनि तस्बिर सेयर गर्छिन। उनको फेसबुकमा १,३०,००० फलोअर्स पुगिसकेका छन्।

यी तस्बिर संग्रहलाई उनले ‘द एटलस अफ ब्युटी’ नाम दिएकी छिन। फोर्ब्स, सीएनएन, द टेलिग्राफ जस्ता अन्तर्राष्ट्रिय मिडियामा उनको फोटो फिचर प्रकासित भइसकेको छ।

हेर्नुस् तीनै ३७ देशमा खिचिएका तस्बिर मध्येको २४ चुनिएका तस्बिर:

यान्गोन, म्यानमार

यान्गोन, म्यानमार

यूरोप स्थित लैटवियाकी महिला

यूरोप स्थित लैटवियाकी महिला

रियो दी जेनेरियो, ब्राजिल

रियो दी जेनेरियो, ब्राजिल

नासिर अल मुल्क, इरान

नासिर अल मुल्क, इरान

शिराज, इरान

शिराज, इरान

तिब्बत, चीन

तिब्बत, चीन

इथियोपिया

इथियोपिया

चान्ग मई, थाइल्याण्ड

चान्ग मई, थाइल्याण्ड

बोगोटा, कोलम्बिया

बोगोटा, कोलम्बिया

उजबेकिस्तान

उजबेकिस्तान

अक्सफोर्ड, इङ्ल्याण्ड

अक्सफोर्ड, इङ्ल्याण्ड

सिंगापुर

सिंगापुर

सिड्नी, अष्ट्रेलिया

सिड्नी, अष्ट्रेलिया

न्युजिल्याण्ड

न्युजिल्याण्ड

उत्तर कोरिया

उत्तर कोरिया

चिली

चिली

हवाना, क्युबा

हवाना, क्युबा

अमेजन रेनफरेस्ट

अमेजन रेनफरेस्ट

मारामुर्स, रोमानिया

मारामुर्स, रोमानिया

कोल्का वैली, पेरु

कोल्का वैली, पेरु

जर्जिया

जर्जिया

बाल्टीक सागर, फिनल्याण्ड

बाल्टीक सागर, फिनल्याण्ड

इक्वाडोर

इक्वाडोर

न्यूयोर्क, अमेरिका

न्यूयोर्क, अमेरिका

यो पनि पढ्नुस्।

‘वास्तविक’ उत्तर कोरियाका तस्बिर सार्वजनिक – फोटो फिचर

२०१५ को उत्कृष्ट १० तस्विर (फोटो फिचर)

किरात युवतीहरुको फेसपेन्टिङ्ग मोह –फोटोफिचर

आधा दर्जन पर्व एकै दिन – फोटो फिचर