एजेन्सी ।

बलिउड अभिनेत्री प्रिती जिन्टाले उनी र क्रिकेटर युवराज सिंहबीच प्रेम सम्बन्ध रहेको भनिएको विषयमा पहिलो पटक सार्वजनिकरुपमा अभिब्यक्ति दिएकी छिन् ।

preity-zinta

प्रितिले मिडियालाई सम्बोधन गर्दै आफू र युवराजको प्रेम सम्बन्ध रहेको भन्दै प्रकाशित समाचारप्रति आक्रोश ब्यक्त गरेकी हुन् ।

इन्टरनेशनल विजिनेस टाइम्समा प्रकाशित समाचारप्रति असन्तुष्टी जनाउँदै उनले आफू र युवराजबीच कहिले पनि प्रेम सम्बन्ध नरहेको र आफूहरुले डेटिङ नगरेको स्पष्ट पारेकी छिन् ।

प्रिती र युवराज सिंहबीच कुनै समयमा प्रेम सम्बन्ध रहेको चर्चा रहँदै आएको छ ।

यो पनि हेर्नुस्

प्रिती जिन्टाका ४ प्रेमी (फोटो फिचर)

हंगामा भएपछि प्रिती जिन्टाले डिलिट गरिन् ट्वीट

सलमान भन्छन्- प्रितीलाई विवाह गर्छु

सलमानसँग होइन करणसँग विवाह गर्न चाहन्छिन् नायिका प्रिटी जिन्टा