एजेन्सी ।

जारी विश्वकपको पहिलो खेलमा पाकिस्तानविरुद्ध सेन्चुरी बनाएका भारतका चर्चित ब्याट्सम्यान विराट कोहोलीले नयाँ हेयर स्टाइल बनाएका छन् । उनको पछिल्लो हेयर स्टाइल चर्चित फुटवलर क्रिष्टियानो रोनाल्डोको जस्तो देखिन्छ ।

virat koholi hairstyle

दक्षिण अफ्रिका विरुद्धको खेलको तयारीमा रहेको टिम इण्डियाका स्टार खेलाडी बिराटले नयाँ हेयर स्टाइल बनाएपछि चर्चा बढेको छ ।

virat koholi hairstyle 1

कोहोलीले अष्ट्रेलियाको मेलबर्न शहरस्थित चर्चित Tony & Guy मा यस्तो हेयर स्टाइल बनाएका हुन् ।

यो पनि हेर्नुस्

अनुष्का होइन अरुसँग भेटिए बिराट कोहोली (तस्विर सहित)

विराट कोहोलीले तोडे सचिनको रेकर्ड