fbpx

Author: nhreport

रातो साडी लगाएकी महिलाको शव फेला

१३ फागुन, ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङ स्थित रामदुवाली खोलामा एक महिलाको बेवारिशे शव फेला परेको छ । पहिचान नखुलेकी अन्दाजी ४५-५० वर्षकी रातो साडी लगाएकी मंगोलीयन जातकी महिलाको बेवारीसे शव खोलामा तैरिएको अवस्थामा फेला परेको...

Read More

गाईको मासुसहित दुई पक्राउ

१३ फागुन, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले गाईको मासुसहित हिजो कटहरीबाट दुई व्यक्तिलाई पक्राउ गरेको छ । कटहरी-२ स्थित जमटोकीमा रहेको चन्दा मियाँको घरमा प्रहरी टोलीले छापा मारी गाईको मासुसहित स्थानीय जवाहर मियाँ तथा चन्दा...

Read More

चार दलले कार्यदलको प्रस्तावलाई अन्तिम टुङ्गो लगाउने

१३ फागुन, काठमाडौ । चुनावी नेतृत्वका विषयमा छलफल गर्नका लागी शिर्ष चारको दलको बैठक आज पनि बस्दैछ । प्रधानन्यायाधीस खिलराज रेग्मीलाई चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनाएर जेठ २२ मा निर्वाचन गर्न नसके फिर्ता बोलाउने प्रस्तावमा...

Read More

७२ वर्षीया बृद्धा बलात्कृत

१३ फागुन, प्युठान । प्युठानमा ७२ वर्षीया एक वृद्धा बलात्कृत भएकी छन् । गुल्मी मलागिरी–३ बस्ने १८ वर्षीय सन्तोष सामतले बाँदीकोटकी ती वृद्धालाई बलात्कार गरेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो जंगलमा...

Read More

‘सात वर्षदेखि देशले सक्षम नेताको नेतृत्व पाएन’

१३ फागुन, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचनप्रति प्रतिबद्ध र इमान्दार नभएको आरोप लगाएका छन् ।पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी...

Read More