६ मंसिर, काठमाडौं ।

संस्थागत कालोबजारीमा संलग्न भएको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन भएको छ । विभिन्न पार्टी आवद्ध विद्यार्थी संगठनले

खड्कालाई तत्काल पदबाट हटाउन माग गर्दै विद्यार्थीहरुले आयल निगम अगाडी प्रदर्शन गरेका हुन् । खड्कालाई तत्काल कारवाही नभए आन्दोलन चर्काउने समेत विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

Oil Nigam Pradarsan

२ दिन अघि मात्र रुपन्देहीको भलवारी डिपो प्रमुखले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको निर्देशनमा पठाएको ट्याङ्कर रुपन्देही प्रहरी र प्रशासनको सक्रियतामा बर्दघाटमा नियन्त्रणमा लिइएपछि आयल निगमको कालो नियत छरपष्ट भएको थियो ।

आयल निगमका कर्मचारीलाई कारवाही गर्ने आपुर्ती मन्त्री पुनको तयारी

भलवारी डिपो प्रमुखले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कको निर्देशनमा काठमाण्डौको हामा आयल स्टोर्सकम लागि ना ४ ख ७१४५ नम्बरको टेकंरबाट पठाएका थिए ।

चीनले चाहिए जति इन्धन दिन्छ, हामी लिन तयार हुनु पर्‍यो- आपुर्तिमन्त्री पुन