बलिउडमा कलाकारले कहिले काँही आफ्नो बारेमा यस्ता खुलासा गर्छन्, जुन लामो समयसम्म चर्चाको विषय बन्ने गर्छ। डिसेम्बर २०१३ मा ‘कफि विथ करन’ मा सलमान खानले आफू भर्जिन गरेको दाबी गरेका थिए। सलमानको यो बयान कति साँचो छ त्यो उनैले मात्र बताउन सक्छन्। तर त्यो समय सलमानको यो बयान निकै चर्चाको विषय बनेको थियो।

सिद्धार्थ मल्होत्रा

sidharth malhotra
दिपिका पादुकोणसँग इन्टिमेट हुने इच्छा राख्ने सिद्धार्थ मल्होत्राले सन् २०१४मा फिल्म ‘हसी तो फसी’ को प्रमोशनल इभेन्टको क्रममा भनेका थिए, ‘आलियासंगको किस बोरिङ थियो। म दिपिकालाई किस गर्दा इन्जोए गर्ने थिएँ’।

कल्कि कोचलिन

Kalki Koechlin
अप्रिल २०१५ मा कल्किले एक अन्तर्वाताको क्रममा भनेकी थिइन, ‘जब म ९ वर्षकी थिएँ म माथी यौन दुर्व्यवहार भएको थियो।’

अर्जुन कपूर

Arjun kappor
सन् २०१४ मा एक अन्तर्वार्ताको क्रममा अर्जुनले आफ्नो पहिलो अनि सिरियल सम्बन्धको बारेमा भनेका थिए, ‘सलमानको बहिनीसँग ‘मेने प्यार क्योँ किया’ को सुटिङको क्रममा सिरियस रिलेशनशिपमा थिए।’

चित्रांगदा सिंह

Indian and Pakistani Actress chitragda 2

‘मैले यौन दुर्व्यवहार झेलेको छु’,
डिसेम्बर २०१२ मा आफ्नो फिल्म ‘इन्कार’को प्रमोसनको बखत चित्रांगदाले भनेकी थिइन।

ऋतिक रोशन

Hrithik Roshan
सन् २००९ मा फराह खानको शो ‘तेरे मेरर बीच मे’ मा ऋतिक रोशनले आफ्नो जीवनको यो सच्चाई पहिलो पटक स्वीकार गरेका थिए। ‘भकभकाउने बानीले मेरो बालककाल नर्क बनाएको थियो।’

आलिया भट्ट

alia bhatt dirty pics 1
अगस्ट २०१४ मा एक अन्तर्वार्ताको क्रममा आलियाले आफ्नो डरको बारेमा कुरा गरेकी थिइन। ‘म अध्यारोँसंग डराउँछु, बत्ती बालेरै सुत्छु अनि उड्न मलाई पट्टकै मन पर्दैन’।

विद्या बालनbidya balan hot

फ्रेबुअरी सन् २०१२ मा एउटा अवार्ड कार्यक्रममा विद्याले भनेकी थिइन, ‘मैले आफ्नो नयाँ घरको लागि घुस दिएको थिएँ।’

शाहरुख खान

Shahrukh-Khan1
सन् २०१० डिसेम्बरको ‘कफि विथ करन’ को एक इपोसोडमा शाहरुखलाई पुरानो साथीहरुसंग उनलाई किन समस्या भनि सोधिएपछि उनले भनेका थिए, ‘मलाई साथी बनाउन आउँदैन’।

रणवीर कपूर

Ranbir-Kapoor
सन् २०११ सेप्टेम्बरमा एक अन्तर्वार्ताको क्रममा रणवीरले दिपिका पादुकोणसंगको सम्बन्धको बारेमा बताएका थिए, भनेका थिए, ‘हो मैले धोका दिएको हुँ।’

यो पनि पढ्नुस्।

जेल सजाय भोगेका बलिउडका ५ सेलिब्रेटि

बलिउड स्टारका पुराना मोडलिङ दिन, यस्ता थिए अहिलेका चर्चित कलाकार (फोटो फिचर)

बलिउडमा सबैभन्दा महंगो किस श्रद्धाको

बलिउडमा शाहरुख भन्दा बढी पढेका ९ कलाकार