एजेन्सी।

बलिउडका दुई खान (सलमान खान र शाहरुख खान)का बीचको सम्बन्धको चर्चा निकै हुने गर्छ। कहिले मिलेका त कहिले सम्बन्ध बिचको चिसोपनका कुरा आइरहन्छ। तिनै पुराना साथी सलमानले शाहरुखको फिल्मको प्रमोशन गर्न एक ट्वटी गरेका छन्।

माइक्रोब्लग ट्वीटरमा बलिउडका सेलिब्रिटिहरूले एक-अर्काको भिडियो सेयर गर्ने रीतिलाई पछ्याउँदै सलमानले पनि शाहरुखको अब आउन लागेको ‘फ्यान’ चलचित्रको ट्रेलर सेयर गरेका छन्।Sahrukh Khan's Fan Trailer

ट्रेलर भिडियोको लिङ्क ट्वीट गर्दै आफु पनि शाहरुख खानको फ्यान भएको समेत उनको ट्वीटमा लेखिएको छ।

हेरौँ, शाहरुखको ‘फ्यान’को ट्रेलर भिडियोः

यो पनि हेर्नुहोस्-
‘कपूर एण्ड सन्स’का बीचमा फसिन् आलिया, रिलिज भयो ट्रेलर
प्रहरीको रूपमा देखिइन् प्रियङ्काः ‘जय गङ्गाजल’को ट्रेलर रिलिज
जब सलमान सहित यी १० कलाकारले गरे अचम्मित पार्ने खुलासा
चुम्बन गर्दैगरेको लुलियाको तस्बिर भाइरल, सलमानसँग भएको चर्चा