फिल्म प्रमोशनकोलागि एक कार्यक्रममा पुगेकी सन्नी लियोनीलाई आफ्नो मनपर्ने क्रिकेटरको सोधियो। फिल्म मस्तीजादेको प्रमोशनको क्रममा ‘गुड लुकिङ’ क्रिकेटरको नाम सोधिएपछि सन्नीले सचिन तेन्डुल्कर ‘गुड लुकिङ’ क्रिकेटर बताइन।

sunny leone laughing full

संगै गएका वीर दासले विराट कोहली आफ्नो मनपर्ने अनि गुड लुकिङ क्रिकेटर बताउँदै सन्नीलाई झुक्क्याउन खोजे। भलै सन्नीलाई क्रिकेट र क्रिकेट खेलाडीको बारेमा धेरै थाहा नहोला तर सचिन आफ्नो मनपर्ने क्रिकेटर भएकोमा भने उनी कन्फिडेन्ट रहिन, ‘म स्योर छु, सचिन नै मेरो फेवरेट क्रिकेटर हुन’

जनवरी २९ शुक्रबार रिलिज भएको मस्तिाजादे सन्नीको सेक्स कमेडी एडल्ड फिल्म हो।

यो पनि पढ्नुस्।

सन्नी लियोनीसंग काम गर्न आमिर खुसी

सन्नीको अन्तर्वार्ता बन्यो बहसको मुद्धा – भिडियो सहित

“मस्तिजादेमा मानिसको प्रतिक्रियाप्रति मेरो कुनै आपत्ति छैन”- सन्नी लियोनी

मस्तीजादेमा सन्नीको मस्ती, सार्वजनिक भए तस्बिर

सन्नी लियोनले सार्वजनिक गरिन् सेन्सर नगरिएको भिडियो (भिडियो सहित)