एजेन्सी ।

ऐश्वर्या राय बलिउडमा मात्र होइन संसारकै सुन्दरतम महिलामा गनिन्छिन् । छोरीकी आमा बनेर बलिउडमा कमब्याक गरिसक्दा पनि उनको सुन्दरताको चर्चा कत्ति पनि कम भएको छैन ।

तर ऐश्वर्या रायका सकारात्मक चर्चा मात्र छैनन् । चर्चित सुन्दरी ऐश्वर्याले समय समयमा विभिन्न कारणले आलोचना खेपेकी छिन् । धेरैले आलोचना गरेका ऐश्वर्या रायका विवादास्पद घटना के के ?Aishwarya Rai in Cannes 2015 Feature

१ ताल फिल्मको विवाद

एउटा चर्चित स्टिङ अपरेशनका क्रममा ऐश्वर्या रायले तालमा लिड रोल प्राप्त गर्नका लागि सुभास घइसँग अनैतिक ब्यवहारका लागि तयार हुनु परेको खुलासा भएको    थियो ।

aish rai 1

२ मनीषा कोइरालासँग ब्वाइ फ्रेण्डको झगडा

चर्चित सुन्दरी ऐश्वर्या रायले सन् १९९४ मा आफ्ना प्रेमी गुमाउनु परेको थियो । त्यसको कारण थिइन् मनिषा कोइराला । उनका तत्कालीन प्रेमी राजिभ मुल्चन्दानीले ऐश्वर्यालाई छोडेर मनीषासँग हात बढाएका थिए । यी २ सुन्दरीको झगडा म्यागजिन कभरका हेडलाइन बनेका थिए ।

aish and bf

३ चलते चलतेको चर्चा

ऐश्वर्या रायले शाहरुख खानसँगको चलते चलते छोड्नु परेको थियो । कारण थिए उनका तत्कालीन प्रेमी सलमान खान । सलमान खानले फिल्म सुटिङको सेटमा नै गएर ऐश्वर्यासँग झगडा गरेका थिए । पछि सो फिल्ममा रानी  मुखर्जीले काम गरेकी थिइन् । aish rai 2

यो पनि हेर्नुस्

पति भन्दा बढी चर्चित रहेका बलिउडका ७ नायिका

ब्रेस्ट इम्प्लान्टको साहरा लिएका बलिउडका ७ नायिका

ऐश्वर्याले को को सँग गरिन् रोमान्स 

आँखाभरी आँशु पारेर ऐश्ववर्या अमिताभको अंगालोमा

४० वर्षकी हुँदा पनि ऐश्वर्याको जादु