आइफोन ६-एस रिलिज भएको ६ महिनापश्चात एप्पल कम्पनीले गत मार्च २२ (मङ्गलबार) मा प्रयोगकर्ताहरूको बहुप्रतिक्षित ४-इञ्चवाला आइफोन-एसइको रिलिज गरिसकेको छ

हुन त यो आइफोन-एसइ आइफोन ६-एस जत्तिकै शक्तिशाली र गुणस्तरीय छ तर यसको आकार मात्रै सानो हो, ४-इञ्चको। यसको आकारलाई उहि पुरानो आइफोन ५-एससँग तुलना गर्न मिल्दछ, जुन ३ वर्षअगाडि रिलिज भएको थियो।

हाल, एप्पल कम्पनीले यो मोबाइलको तस्विर पनि सार्वजनिक गरेको छ। हेरौँ न त, कस्तो रहेछ आइफोन-एसइको तस्विर:-

Here's what iPhone se looks like in pictures (3) Here's what iPhone se looks like in pictures (6) Here's what iPhone se looks like in pictures (9) Here's what iPhone se looks like in pictures (8) Here's what iPhone se looks like in pictures (10) Here's what iPhone se looks like in pictures (5) Here's what iPhone se looks like in pictures (7) Here's what iPhone se looks like in pictures (4) Here's what iPhone se looks like in pictures (2) Here's what iPhone se looks like in pictures (1) Here's what iPhone se looks like in pictures (1)

यो पनि हेर्नुहोस्-
के-के सुविधा तथा विशेषता छन् आइफोन ५-एसई मा, हेर्नुहोस्…
विमानभित्रै आइफोनमा आगो लागेपछि…
आइफोनलाई पानीमा डुबाउँदा के हुन्छ? हेर्नुहोस् भिडियो
‘आइफोनमा एप बन्द गरेर चार्ज ढिलो सिद्धिने होइन’
आइफोन ५-एस को मूल्य ५०% ले घट्ने- रिपोर्ट