मुम्बइमा एक अन्तराष्ट्रिय सौन्दर्य प्रसाधन लञ्च गर्न पुगेकी क्याट्रिनालाई मिडियाले रणवीरसंगको ब्रेकअपकै प्रश्न गरे। क्याट्रिनाले प्रश्नको सिधा उत्तर दिइनन्, घुमाइफिराइ भनिन, ‘यदि हामी पब्लिक फिगर हौँ भने खबरमा त रहन्छौ नै।’

katrina-kaif white gown (2)

सेलेब्रेटी भएपछि खबरमा आइने बताइरहँदा उनले रणवीरको नाम समेत लिइनन। उनले यसरी जवाफ फर्काउँदा प्रश्न सोध्नेले थप प्रश्न गर्ने हिम्मत गरेनन्।

फ्रेबुअरी १२ मा रिलिज हुने क्याट्रिनाको नयाँ फिल्म ‘फितुर’ को लागि उनी दौडधुपमा छिन। फिल्ममा उनी लगायत आदित्य रोयको मुख्य भुमिका रहेको छ।

सो कार्यक्रमका क्याट्रिनाका तस्बिर,

katrina-kaif white gown (4) katrina-kaif white gown (1) katrina-kaif white gown (3)

यो पनि पढ्नुस्।

कस्तो छ सन्नीको मस्तिजादे

मन पर्ने क्रिकेटरको नाम सोध्दा सन्नीको जवाफ

रणबीर र क्याट्रिनाको ब्रेकअपमा दीपिकाको प्रतिक्रिया

सलमानले क्याट्रिनालाई दिए क्याट्रिनको पेन्टिङ उपहार

क्याट्रिनाको कपाल ८८ लाखमा तयार

सलमानले क्याट्रिनालाई भने- म तिमीप्रति क्रेजी छु

रणबीर र क्याट्रिनाको ब्रेकअप बनाउनुमा आलियाको हात