एजेन्सी।

गत मङ्गलबार (२२ मार्च, २०१६) क्यालिफोर्नियामा विश्वचर्चित स्मार्टफोन कम्पनी एप्पलले आफ्नो ४-इन्च स्क्रीन भएको नयाँ आइफोनको लञ्च गरेको छ। जसको नाम ‘आइफोन ५-एसई’ (iPhone 5se – Special Edition) रहेको कम्पनीले घोषणा पनि गरेको छ।

हेर्दा पुरानै आइफोन ५ जस्तै देखिने यो नयाँ फोनमा आइफोन ६-एसमा भएका जस्तै सेवा तथा सुविधाहरू रहेको जानकारी प्राप्त भएको छ।iPhone 5se launch 42691617

यहि आउँदो ३१ मार्चमा अमेरिकामा बिक्रिवितरण सुरु हुने भनिएको नयाँ ४-इन्च आइफोन ५-एसईमा निम्न विशेषताहरू रहेका छन्:-

लञ्च – २०१६ मार्च २२
बिक्री – २०१६ मार्च ३१ (घोषणा)
नेटवर्क – GSM / CDMA / HSPA / EVDO / LTE

आयाम – १२३.८ x ५८.६ x ७.६ मिलिमिटर (४.८७ x २.३१ x ०.३० इन्च)
तौल – ११३ ग्राम

सिम – नानो सिम (एप्पल पे – Visa, MasterCard, AMEX certified)
डिस्प्ले आकार – ४ इन्च
रिजोल्यूसन – ६४० x ११३६ पिक्सेल
मल्टिटच – छ

अपरेटिङ सिस्टम – आइओएस ९.३
चिपसेट – एप्पल ए-९
सिपियू – डुअल-कोर १.८४ गिगाहर्ज ट्वीस्टर

मेमोरी कार्ड स्लट – छैन
आन्तरिक – १६ जिबी र ६४ जिबी, २ जिबी र्याम

प्राथमिक क्यामेरा – १२ मेगापिक्सेल, डुअल लेड फ्ल्यास
सहायक क्यामेरा – १.२ मेगापिक्सेल, ७२० पिक्सेल@३० एफपीएस

लाउडस्पीकर – छ
इयरफोन ज्याक – ३.५ मिलिमिटर

वाइफाइ – Wi-Fi 802.11 a/b/g/n/ac, hotspot
ब्लुटूथ – छ
रेडियो – छैन

ब्याट्री – झिक्न नमिल्ने Li-Po १६४२ एमएएच
स्ट्याण्डबाई – २४० घण्टासम्म
टक टाइम – १४ घण्टासम्म (३जी)
म्युजिक – ५० घण्टासम्मiPhone 5se Box

यो पनि हेर्नुहोस्-
लञ्च भयो एप्पलको बहुप्रतिक्षित ४-इन्चवाला आइफोन
आइफोन ७-प्लसको तस्विर लिक, डुअल-लेन्सवाला क्यामेरा भएको खुलासा
आइफोनलाई पानीमा डुबाउँदा के हुन्छ? हेर्नुहोस् भिडियो
‘आइफोनमा एप बन्द गरेर चार्ज ढिलो सिद्धिने होइन’