समाचार

sushil-sitaula

कोइराला–सिटौला बोलचाल बन्द !

२९ बैशाख, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ती प्रकरणले कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाबीच बोलचाल समेत बन्द भएको...
gyanendra ex king

ज्ञानेन्द्रलाई जसरी नि फर्काउनुपर्छ

२८ वैशाख, धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र नभएकै कारण राष्ट्रियता खतरामा परेको भन्दै राजतन्त्र फर्काउनु पर्ने जिकिर गरेका छन् । राष्ट्रिय...
Agni Spkta

माओवादी नेता भन्छन्- लोकमानलाइ महाअभियोग लगाएर हटाउन सकिन्छ

२८ वैशाख,काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकमानको नियुक्ति गलत भए भोलि व्यवस्थापिका–संसदको दुईतिहाई मतद्धारा महाअभियोग लगाएर हटाउन सकिने बताएका छन्।  “हिजो रुक्माङ्गत कटुवाललाई...
baburam bhattrai

वैद्य बालाई जनताले ठेगाउन लाउँछन्ःबाबुराम

२८ वैशाख, काठमाडौ । एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभाको निर्वाचनलाई छिटोभन्दा छिटो सम्पन्न गरेर मुलुकलाई राजनीतिक निकास दिनु पर्ने बताएका छन्।  सङ्क्रमणकालको अन्त्यका...
shankar pokarel and prakash dahal

प्रचण्डपुत्र प्रकाश र एमाले सचिव शंकरबीच ‘मिनि वार’

२८ बैशाख, काठमाडौ । नेकपा एमालेका सचिव शंकर पोखरेल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशबीच फेसवुकमा चर्को विवाद ‘मिनि वार’ सुरू भएको छ...
UML flag

एमालेको दृष्टिमा कुन दल कस्ता ?

२८ बैशाख, काठमाडौ । ढुलमुले, द्वैध चरित्र भएको, अवसरवादी र लिङ्ग नभएको भनेर आरोप खेपेको नेकपा एमालेले विभिन्न दललाई पनि विभिन्न आरोप लगाएको छ...
suvash nemang

‘देश सुरूङ भित्र पस्यो’

२८ बैशाख, इलाम । संविधानसभाका पूर्व सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुक अहिले अध्याँरो सुरूङ भित्र फसेको बताएका छन् । दलहरू बीचमा सहमति हुन नसक्दा मुलुक...

शीर्ष नेताले थर्काएपछी विद्यार्थीको भोलीको बन्द फिर्ता

२८ बैशाख, काठमाडौ । लोकमानसिंह कार्कीको विरोधमा आन्दोलन गरिरहका ११ विद्यार्थी संगठनहरुले भोलीका लागी आव्हान गरेको बन्दको कार्यक्रम फिर्ता लिएका छन् । विभिन्न...
communist-flag

माओवादीले मसाल बालेर कार्कीको भूत भगाउने

२८ बैशाख, काठमाडौ । जनआन्दोलन दवाउन मुख्य भूमिका खेलेको आरोप लागेका लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिको विरोधमा नेकपा–माओवादी लगायत ३३ दलीय गठबन्धनले...
imran khan and nawaj sharif

पाकिस्तानमा आज चुनाव, जित्लान त इमरान खानले ?

२८ वैशाख,एजेन्सी। पाकिस्तानमा शनिवार हिंसा र विरोधका बिच चुनाव हुँदैछ। आज राष्ट्रिय संसद र प्रान्तिय संसदका लागी मतदान हुँदैछ।पाकिस्तान पहिलो पटक लोकतान्त्रिक तरिकबाट चुनिएको...